स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक (संशोधित तालिकासहित)

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रि.वि. बाट जारी सूचना हेर्नुहोस् 

तपाईको प्रतिक्रिया