प्रदेश २ का वनमन्त्री राय पदमुक्त

काठमाडौँ- प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश राय बर्खास्त भएका छन्।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरि शंकर मिश्रले रायलाई पदमुक्त गरिएको प्रवक्ता होम प्रसाद घिमिरेद्वारा जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले नै उधोग पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया