शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक

काठमाडौँ- शिक्षा तथा मानव श्रोत विकास केन्द्र, शिक्षक ब्यबस्थापन समन्वय शाखाले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको छ।आयोगबाट शिक्षक छनौट भई सिफारिस भएका शिक्षकहरुलाई जिल्लाबाटै माग अनुसार नियुक्ति गर्नुपर्ने भएकाले रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया