काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने, किराना पसल खोल्न दिने निर्णय

काठमाडौँ- काठमाडौँ उपत्यकामा बैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरी जेठ ३१ सम्म थप्ने तयारी भईरहेको छ ।

उपत्यकाका तिन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको हो । यस पटकको निषेधाज्ञामा केहि खुकुलो बनाउने बताएको छ ।

किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने जानकारी आएको छ यस अघि जेठ १४ बाट २० गते सम्म उपत्यकामा खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोरपनि बन्द गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया