परीक्षा फारम अनलाइनबाट भर्न त्रि.वि. को सूचना

काठमाडौँ- त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा स्नातक तह प्रथम बर्षको परीक्षा आवेदन फारम भर्न बाँकि विधार्थीका लागि अनलाइन भर्न सूचना जारी गरेको छ।

आइतबार परीक्षा नियन्त्रण कार्यालयबाट जारी सूचनाका अनुसार पहिला परीक्षा आवेदन फारम भरिसकेका विधार्थीको हकमा भने सम्बन्धित क्याम्पसले नै अनलाइन फारम कार्यालयमा पठाउन सुचित गरेको छ । फारम भर्न बाँकि विधार्थीको हकमा भने स्वयम् विधार्थीले भर्न सक्ने व्यवस्था गरेको छ ।

सूचना हेर्नुहोस् ।

 

 

 

तपाईको प्रतिक्रिया