यी हुन् कोरोना संक्रमितको निःशुल्क उपचार हुने ३० निजि अस्पताल (सूची सहित)

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक प्रदेशबाट ३० वटा सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ। सरकारी अस्पतालबाट भने कोरोना संक्रमितको निःशुल्क उपचार हुदैँ आएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कोभिड-१९ केयर युनिट संचालन सम्बन्धी सम्झौता गरेका अस्पतालहरुको अध्यावधिक विवरण यस प्रकार रहेका छन् ।

तपाईको प्रतिक्रिया