रोकिएका परिक्षा कोरोना नियन्त्रणपछि एक महिनाको समय दिएर मात्र हुने

त्रिभुवन विश्वविद्यालयले हाल स्थगित भएका विद्यार्थीको परीक्षा सङ्क्रमण सामान्य भएपछि एक महिनाको समय दिएर गरिने जनाएको छ । सङ्क्रमणले कति समय असर गर्छ भन्ने कुरा यकिन गर्न नसकिने भएकाले अवस्था सामान्य भएलगत्तैै परीक्षा लिने र त्यसको तयारी भइरहेको जनाइएको छ । सामाजिक दूरी कायम गरेर परीक्षा लिने विश्वविद्यालयको योजना छ ।

यो समाचार आजको गोरखा पत्र दैनिकमा प्रकाशित छ ।

Published On:  544पटक हेरिएको

तपाईको प्रतिक्रिया