परिक्षा अपडेट : त्रि.वि. मा सोमबार हुने भनिएका सबै परिक्षा यथावत सञ्चालन हुने

काठमाडौं । पूर्व घोषित परिक्षा कार्यक्रम हुने नहुने अन्योलताकाबीच त्रिभुवन विश्व विद्यालयले सोमबार हुने कुनै पनि परिक्षा नरोक्ने जनाएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसी परिक्षा रोक्ने निर्णय गरेपनि सोमबारलाई तय भएका परिक्षा त्रिभुवन विश्वविद्यालयले नरोक्ने भएको हो ।

मन्त्रिपरिषद्बाट निर्णय भएर आधिकारिक पत्रचार नहुँदासमम परिक्षा यथावत सञ्चालन हुने भएका हुन् ।

तपाईको प्रतिक्रिया