सुनको भाउ निरन्तर उकालो, आज तोलामा २०० रुपैयाँले वृद्धि

सम्झना वि.क.

बैशाख ९, काठमाडौँ- बुधबार १३ सय रुपैयाँले  बढेको सुनको भाउले बिहीबार पनि सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार प्रतितोला १ हजार ३ सय ३५  रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईको प्रतिक्रिया