थप ३ वटा अस्पताललाई कोभिड-१९ अस्पतालमा सुचिकृत

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन वटा अस्पताललाई कोभिड-१९ अस्पतालको रुपमा  सुचिकृत गरेको छ |

जसमा वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल, काठमाडौँका कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड-१९ अस्पतालमा सूचीकृत गरिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले जानकारी गराएका छन् |

 

Published On:  194पटक हेरिएको

तपाईको प्रतिक्रिया