काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो एकै दिन अहिलेसम्मको कोरोना भाईरसको कारण मृत्यु हुनेको अधिक सङ्ख्या हो।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ |