मंगलबार एकै दिन संक्रमणबाट थप ७ को मृत्यु

 

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो एकै दिन अहिलेसम्मको  कोरोना भाईरसको कारण मृत्यु हुनेको अधिक सङ्ख्या हो।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस  (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ |

Published On:  138पटक हेरिएको

तपाईको प्रतिक्रिया