कुटुमा कुटुले पायो पाँच करोड भन्दा बढि भ्यूज

काठमाडौं– चलचित्र २ रूपैयाँको कुटुमा कुटु नामक गीतले सामाजिक सञ्जाल यूट्युबमा पाँच करोड भन्दा बढि भ्यूज पाएको छ । यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो ।

यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रियता कम छैन ।

तपाईको प्रतिक्रिया