म फर्केपछि पार्टी एकता अगाडि बढ्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू थाइलाण्डबाट फर्केपछि पार्टी एकता अघि बढ्ने बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइलाण्डको बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफू फर्केपछि पार्टी एकताको पक्रियामा अघि बढ्ने बताउनुभएको हो ।

ओलीले केही शक्तिले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै त्यो असफल हुने दाबि गर्नुभयो ।

Published On:  351पटक हेरिएको

तपाईको प्रतिक्रिया