हेवा खोलाबाट १५ मेघाबाट विद्युत उत्पादन शुरू

पाँचथर । पाँचथरको हेवाखोला ए जलविद्युत आयोजनाले निर्माण कार्य पूरा गरी १५ मेघावाटको विद्युत उत्पादन शुरु गरेको छ । चार वर्षअघि निर्माण थालिएको माथिल्लो हेवाखोलाबाट १५ मेगावाट क्षमताको विद्युत उत्पादन भएको हो ।

पाँचथरको भारपा र याङनाम गाविसको सिमाना हुँदै बग्ने हेवाखोलाबाट उत्पादित १५ मेगावाट विद्युत परीक्षण प्रशारण सफल भएको उत्पादक पाँचथर पावर कम्पनी (पीपीसि)ले जानकारी दिएको छ ।

Published On:  593पटक हेरिएको

तपाईको प्रतिक्रिया