भारतमा बस्तु विनियमबाट गुजरा गर्न बाध्य भए सर्वसाधारण

मंसिर । भारतमा ५ सय तथा हजारका पुराना नोटमाथीको प्रतिबन्धसँगै भारतीयहरु जिवनयापन गर्न वस्तु विनिमय गर्न बाध्य भएका छन् । पुराना नोट अवैधानिक भएको तथा नयाँ ५ सय तथा २ हजार दरका नोट बैँकमा उपलब्ध नभएका कारण मानिसहरु वस्तु विनिमय गर्न बाध्य भएको सञ्चार माध्यमले जनाएका छन् ।

indi-mmap-mdभारतको ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरु चामलसँग अन्य दैनिक उपभोग्य सामग्री साट्न सुरु गरेको बीबीसीले जनाएको छ । ज्याला दिनका लागि बैंकमा नोट नभएका कारण श्रमीकलाइ चामल तथा आलु दिने गरिएको छ ।

Published On:  631पटक हेरिएको

तपाईको प्रतिक्रिया