भारतीय राज्यसभामा मोदीको विरोध

एजेन्सी–मंसिर । भारतीय राज्यसभामा मोदीको विरोध भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ५ सय र हजारका नोट अवैध भएको घोषणाका विरुद्ध भारतीय राज्यसभामा विरोध भएको हो । मोदीको घोषणाबारे भारतको माथिल्लो सदन राज्यसाभाको हिउँदे अधिवेसनमा बहस हुँदा सांसदहरुले बिरोध गरेका हुन ।

narendraराज्यसभामा भएको बहसका क्रममा विपक्षी भारतीय काङ्ग्रेस पार्टी, त्रिणमुल काङ्ग्रेस, बहुजन समाज पार्टी र समाजवादी पार्टीका सांससदहरुले नोटमा प्रतिबन्ध लगाउने मोदीको निर्णयको विरोध गरे ।

तपाईको प्रतिक्रिया