हर्ष उल्लासका साथ सर्वसाधारणले दशैको सुभ साइतमै टिका लगाएका छन् । गत बर्ष भूकम्प र भारतीय नाकाबन्दीका कारण केही खल्लो बनेको दशै यस बर्ष भने खुसीयालीमै मनाएका हुन् ।

daishian

Published On:  201पटक हेरिएको

तपाईको प्रतिक्रिया