भारतको लखनउमा रहेको ऐतिहासिक दरवार बारा इमाबरा । १८ औं शताब्दीमा निर्माण भएको यो दरबार बास्तुकला भरिपूर्ण छ । यस क्षेत्रको पर्यटन प्रर्बद्धन गर्न यो दरबारको पनि महत्वपूण भूमिका रहेको छ । तस्विर, निशान्त दुवेदी

Bara

तपाईको प्रतिक्रिया