अन्य सवारीले पर्यटक बोके कारवाही गरिने

काठमाडौं–भदौ १८ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पर्यटक सवारी बाहेक निजी सवारीले पर्यटक बोकेमा कारबाही गरिने चेतावनी दिनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटक सवारीले मात्र बोक्न पाउने विभागown_building1का महानिर्देशक श्रेष्ठले बताउनुभएको हो ।

पर्यटक गाडीले आम नेपालीलाई भन्दा पनि नेपाली पर्यटकलाई बोक्न सक्ने उहाँले बताउनुभयो । पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडीको अभावका कारण रातो रङको नम्बर प्लेट भएको गाडी प्रयोगमा ल्याउने बाध्यता भएको टुरिस्ट बस एसोसिएनका अध्यक्ष श्रीकान्त अर्यालले बताउनुभयो ।

Published On:  503पटक हेरिएको

तपाईको प्रतिक्रिया