संविधान कार्यान्वयनसँगै न्यायिक सुधार पहिलो लक्ष्य : प्रधानन्यायाधीश कार्की

काठमाडौं–असार २७ । प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । शीतल निवासमा सोमबार बिशेष समारोहको आयोजना गरि कार्कीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभएको हो ।

susila sapathसपथ लगत्तै पदभारग्रहणका लागि सर्वोच्च अदालत पुग्नुभएकी प्रधानन्यायाधीश कार्कीले संविधानको अक्षरश कार्यान्वयन र न्यायपालिकालाई सुदृढ गनु आफ्नो पहिलो प्राथमिकता भएको भन्दै न्याय क्षेत्रमा भएको ढिलासुस्ति हटाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

Published On:  333पटक हेरिएको

तपाईको प्रतिक्रिया