तराईमा चक्रपथ: प्रधानमन्त्री ओली

काठमाडौं—असार २५ । प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी आर्थीक वर्षबाट तराईका १८ वटा जिल्लाका सदरमुकाममा चक्रपथ निर्माणको काम सुरु गर्ने बताउनुभएको छ ।

pm oliविनियोजन विधेयकमाथि व्यवस्थापिका संसदमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले तयारई केन्द्रित विकासको अवधारण सुनाउनुभएको हो । उहाँले ठूला सहरसँगै जोडिएका साना उपसहरमा समेत एकीकृत विकासको अवधारणा ल्याइएको दाबी गर्दै देशभरका ११ सहरलाई नमूना सहरका रूपमा विकास गरिने बताउनुभएको थियो ।

Published On:  359पटक हेरिएको

तपाईको प्रतिक्रिया