बीजी मलले असार १ देखि ११ गतेसम्म मोबाइल एक्पो गर्ने

bg mahalकाठमाडौं–जेठ ३२ । बीजी मलले सुपथ मुल्यमा मोबाइल फोनहरु बिक्रि बितरण गर्ने उद्धेश्यका साथ बीजी मल मोबाइल एक्स्पो २०१६ आयोजना गर्ने भएको छ ।

यहि असार १ देखि ११ गतेसम्म सञ्चालन हुने एक्पोमा विभिन्न ब्राण्डका मोवाईल बिशेष छुट सहित उपलब्ध गराइने दाबी आयोजकको छ । मोबाइल एक्स्पोको उद्घाटन बुधबार दिउँसो २ बजे हुँने बताइएको छ ।

काठमाडौंको नयाँ बसपार्कमा केही समय अघिबाट आधुनिक सुविधा सहितको बीजी मल सञ्चालनमा आएको थियो ।

तपाईको प्रतिक्रिया