असन्तुष्टलाई पनि समेट्नुपर्छ : नेम्वाङ

काठमाडौं बैशाख २७ ।  पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङले संविधानप्रति रहेका असन्तुष्टिलाई संशोधनमार्फत टुंग्याउनुपर्ने बताउनुभएको छ । दलित नागरिक समाजले आज काठमाडांैमा गरेको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले संविधानप्रति रहेका असन्तु124ष्टिलाई छलफल गरेर संशोधनमार्फत सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले असन्तुष्ट पक्षका मागहरू सम्बोधन गर्न कतिपय कुराहरू परिमार्जन गनुर्् आवश्यक रहेको पनि बताउनुभयो । नयाँ संविधान कसैले अस्वीकार नगरेको भन्दै केही कुरामा असन्तुष्टि मात्र रहेको बताउनुभएको थियो ।

Published On:  308पटक हेरिएको

तपाईको प्रतिक्रिया