सुविधाभोगी नबन्न प्रचण्डको निर्देशन

काठमाडौं–चैत, ८ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेता तथा कार्यकर्ता सुविधाभोगी बनेको भन्दै सुध्रिन  आवश्कता भन्दा बढि सुविधाभोगी नबन्न नेता तथा कार्यकर्ता पङ्त्तिलाई निर्देशन दिनुभएको छ  । पार्टी कार्यालय कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले पछिल्लो समय नेता कार्यकर्ताहरु सुविधाभोगी र शक्तिको पछि धाउने लालसा बढेका कारण पार्टीमा समस्या देखिएको बताउनुभयो । केन्द्रीय समितिको बैठकले वीरबहादुर गोले र धर्मशीला चापागाईलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै केन्द्रीय सदस्यमा मनोनित गर्ने अन्यको नाम सिफारिस गर्न स्चिव वर्षमान पुनको संयोजकत्वमा कार्यदल पनि गठन गरेको छ ।

Published On:  487पटक हेरिएको

तपाईको प्रतिक्रिया