कांग्रेसमा संसदीय दलको नेता चुन्न समिति गठन

काठमाडौं–चैत,६ । नेपाली काग्रेसको केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलको नेताको निर्वाचनको लागि तीन सदस्य समिति गठन गरेको छ । १३ औँ महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन भएपछि हिजो पार्टी कार्यलय सानेपामा वसेको काग्रेसको पहिलो केन्द्रीय समिति बैठकले तत्काल संसदिय दलको नेताको चयनको लागि ३ सदस्य समित गठन गरेको हो । नेता रमेश रिजाल संयोजक रहेको समितिमा नेताद्वय सुरेन्द्र पाण्डे र गुरु घिमिरे सदस्य रहेका छन् ।

Published On:  130पटक हेरिएको

तपाईको प्रतिक्रिया