फिस्टेल एयरको हेलिकप्टर रसुवामा दुर्घटना

चैत, ४ । रसुवाको धुन्चेमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको हेलिकप्टर बिहीबार दिउँसो लाङटाङमा दुर्घटना भएको हो । फिस्टेल एयरका अनुसार उक्त घटनामा मानवीय क्षति भएको छैन ।1234

हेलिकोप्टरका पाइलट स्वेडन निकोलसको अवस्था सामान्य रहेका छन् । तर हेलिकप्टर भने काम नै नलाग्ने गरी क्षति ग्रस्त भएको छ ।

Published On:  514पटक हेरिएको

तपाईको प्रतिक्रिया