क्योकुसिन करातेकी प्रशिक्षक सन्जु महर्जन सम्मानति

काठमाडौं–क्योकुसिन करातेकी प्रशिक्षक सन्जु महर्जन सम्मानति हुनुभएको छ । आइतबार काठमाडांै जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा प्रशिक्षक महर्जन सम्मानित हुनुभएको हो । लामो समयदेखि क्योकुसिन करातेकी प्रशिक्षको रूपमा रहनुभएकी महर्जनलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गर्न आयोजिsanjuत कार्यक्रममा प्रमाणपत्र सहित खादा ओडाएर सम्मान गरिएको हो । महर्जन यसअघि नेपाल सरकारद्वारा प्रतिभा पुरस्कारद्वारा पनि सम्मानित भइसक्नुभएको छ । प्रशिक्षक महर्जनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पाले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

Published On:  464पटक हेरिएको

तपाईको प्रतिक्रिया