हात्तिपाइले रोग विरूद्धको औषधी खुवाइदै

काठमाडौं–फागुन, २९ । हात्तीपाइले रोग उन्मूलनका लागि यो वर्षको औषधि सेवन अभियान आजदेखि सुरु भएको छ । यो अभियान अन्तर्गत आजदेखि ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाइँदै छ । आजदेखि रोल्पा, रुकुम, सल्यान, बााके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा, दार्चुला भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, पाँचथर, सप्तरी, सिरहा, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङमा,  हात्तिपाइलेको औषधि सेवन अभियान सञ्चालन भएको हो ।

Published On:  182पटक हेरिएको

तपाईको प्रतिक्रिया