मोरङ–फागुन २७ । प्रहरीले जाँच पासमा कडाई गरेपछि आन्दोलनमा उत्रिएका भन्सार एजेन्टहरूको कारण बिहीबार तेस्रो दिन पनि रानी भन्सार कार्यालयबाट भन्सार उठ्न सकेन । प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी परिमाणको सामान जााचपास गरी सोही अनुरुप कागज मिलाउने गरेको भन्दै प्रहरीले जाँच पास कडा गरेको हो । आन्दोलनका कारण राजश्वमा प्रवाभ पर्दा १२ करोड भन्दा राजश्व असुली प्रभावित भएको छ ।