विक्रम लामा ट्रायलका लागि इन्डोनेशियाका क्लबमा खेल्ने

फागुन २३ । नेपाली राष्ट्रिय फुटlamaaaaaaaaaaबल टिमका खेलाडी विक्रम लामा इन्डोनेशियाका विभिन्न क्लबाट व्यवसायी फुटबल खल्ने भएका छन् । लामाले इन्डोनेशियाको विभिन्न क्लबबाट ट्रायल दिएपछि कुनै एउटा क्लबमा आवद्ध भई व्यवसायिक फुटबल खल्ने मछिन्द्र फुटबल क्लबका पूर्व महासचिव नविन चित्रकारले जानकारी दिनुभयो । लामा इन्डोनेशिया भोलि प्रस्थान गर्नेछन् ।

Published On:  420पटक हेरिएको

तपाईको प्रतिक्रिया