यतिको ब्ल्याक बक्स भेटिएपछि दुर्घटनाको कारण खुल्ने सम्भावना

पोखरा । आइतबार पोखरा सेती खोंचमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको ब्ल्याक बक्स भेटिएपछि दुर्घटनाको सम्भावित कारण खुल्न सक्ने आधार तय भएको छ । दुर्घटना स्थलमै विमानको बक्स भेटिएपछि अहिले उक्त बक्सलाई परिक्षणका लागि नेपाली सेनाले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । । ब्ल्याक बस्क विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा पाइलट र एटिसीबीच भएको संवादको अडियो रेर्कड भएको हु

७२ सिट क्षमताको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना (तस्बिर सहित)

पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर विमान पोखरामा दुर्घटनामा परेको छ । ७२ सिट क्षमताको उक्त विमानले ६० भन्दा बढि यात्रु लिएर लिएर पोखरा गएको भनिएपनि यात्रु संख्या यकिन हुन सकेको छैन । जहाज दुर्घटनापछि जहाज अगालागी भएको तस्विर स्थानीयबासीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।