पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर विमान पोखरामा दुर्घटनामा परेको छ । ७२ सिट क्षमताको उक्त विमानले ६० भन्दा बढि यात्रु लिएर लिएर पोखरा गएको भनिएपनि यात्रु संख्या यकिन हुन सकेको छैन । जहाज दुर्घटनापछि जहाज अगालागी भएको तस्विर स्थानीयबासीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।