निर्माणधीन बौद्ध स्तुपालय । गत शाल बैशाख १२ गतेको भूक्म्पले असर गरेर जीर्ण भएको काठमाडौंको यो स्तुपाको अहिले मर्मतको काम भइरहेको छ । यही स्तुपाको कारण यहाँ स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल पनि हुने गर्छछ । फोटो : प्रधान प्रशान्त

bouddhanath_built_np(1)

तपाईको प्रतिक्रिया