चीनले हुम्लाको यारी नाका पनि खोल्यो

काठमाडौं– नेपालतिर एकतर्फी सामान आयात गर्नेगरी चीनले हुम्लाको यारी नाका पनि खोलेको छ । कोरोना शुरू भए लगत्तै बन्द भएको नाका चीनले तीन बर्षपछि खोलेर सोमबारदेखि सामान आयात गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपवछि चीनले यसअघि बन्द गरेका नाका एकपछि अर्को खोल्दै गएको छ ।

तपाईको प्रतिक्रिया