नेपाल भित्रिने गहुँमा भारतले तोक्यो कोटा

काठमाडौं । नेपाल भित्रने गहुँमा भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको कोटा तोकेको छ । गत १ जेठदेखि भारतले नेपाल सहितका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । गहुँ आयातका लागि औपचारिक निर्यात भने रोक्का नै राखेको समेत भारतले पत्राचार मार्फत जनाएको छ

तपाईको प्रतिक्रिया