जनार्दन शर्मा पुन अर्थमन्त्रीमा नियुक्त

कठमाडौं– माओवादी नेता जर्नादन शर्मा अन्त्रमन्त्रीमा पुन: नियुक्ति भएका छन् । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई पह्ँच गराएको आरोप लागेपछि उनले छानविनका लागि राजीनामा दिएका थिए । संसदीय छानविन सहमति १७ दिन लगाएर छानविन गर्दा पनि प्रमाण नभेटेपछि उनलाई प्रधानमन्त्रीले आज पुन अर्थमन्त्रीमा नियुत्त गरेका हुन् । उनले असार २२ गते पदबाट राजीनामा दिएमा थिए ।

तपाईको प्रतिक्रिया