ज्योति विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, जुनियर ट्रेनी असिस्टेन्टमा मात्र ५० जना, यसरी गर्नुहोस् आवेदन!

काठमाडौँ- बैंक ज्योति विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजर देखि जुनियर ट्रेनी असिस्टेन्टसम्मका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । इच्छुक व्यक्तिहरुले पुस १४ (डिसेम्बर १९) गतेसम्म आवेदन दिन बैकले आग्रह गरेको छ ।

यसरी गर्नुहोस् आवेदन:

merojob.com/employer/jyoti-bikash-bank मा गई आफुले कुन पदमा आवेदन दिन लागेको हो त्यसमा क्लिक गरी अनलाइन आवेदन दिन सकिने छ ।

 बैंकको विज्ञापन हेर्नुहोस्,

 

तपाईको प्रतिक्रिया