प्रहरीमा तीन पद थप्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले नेपाल प्रहरीमा तीन वटा पद थप्ने निर्णय गरेको छ  ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तिन वटा पदहरु वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।

गृह मन्त्रालयको प्रस्तावबाट मन्त्रिपरिषदबाट स्वीकृत भएको प्रहरी नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

तपाईको प्रतिक्रिया