काठमाडौँ- सरकारले नेपाल प्रहरीमा तीन वटा पद थप्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तिन वटा पदहरु वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।
गृह मन्त्रालयको प्रस्तावबाट मन्त्रिपरिषदबाट स्वीकृत भएको प्रहरी नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।