कम्तिमा सय बेड भएका निजि अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले कम्तिमा सय बेड भएका निजि अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न सार्वजनिक सूचना निकालेको छ ।

मन्त्रालयले कोरोना संक्रमितको उपचारको लागि अति आवश्यक पर्ने मेडिकल अक्सिजनको माग बढिरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको भन्दै कम्तिमा सय बेड भएका निजि अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन गरेको छ।

सो अक्सिजन प्रणालीमा भन्सार छुट हुने पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush