४ बर्षे स्नातक तेस्रो बर्षको परीक्षा तालिका संशोधन (संशोधित तालिका सहित)

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले चैत्र २२ गते देखि हुने भनिएको परीक्षाको तालिका संशोधन गरेको छ ।

कार्यालयले ४ वर्षे स्नातक तेस्रो वर्षको ब्यबस्थापन, शिक्षा संकाय र बिज्ञान तथा प्रविधी अध्ययन संस्थानको अन्तर्गतको चैत्र २२ गते देखि सुरु हुने भनिएको परीक्षा चैत्र २७ गते देखि हुने गरी तालिका संसोधन गरेको छ ।

संशोधित परीक्षा तालिका हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया