स्नातकोत्तर तह दोसो बर्षको आंशिक परीक्षाको आवेदन फारम खुल्ला

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह दोश्रोको वर्ष आँशिक परीक्षार्थीहरूलाई परीक्षाको आवेदन फारम भर्ने आव्हान गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर संगै स्थगित भएको बार्षिक प्रणाली अनुसार २०७७ सालको स्नातकोत्तर तह दोश्रोको वर्ष मानविकी, शिक्षा शास्त्र र ब्यबस्थापन संकायको परीक्षा आवेदन पुन: खुल्ला गरेको छ ।

तपाईको प्रतिक्रिया