कक्षा १२ को परीक्षा साउन ३१ गते देखि भौतिक उपस्थितिमा (तालिका सहित)

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ ।

कोभिड-१९ को दोस्रो लहर तीव्र गतिमा फैलन थालेपछि गत जेठ २६ गते तय भएको परीक्षा स्थगित भएको थियो ।

यस्तो छ तालिका 

तपाईको प्रतिक्रिया