काठमाडौंमा आजदेखि भेरोसेल र साउन ४ देखि जोन्सनको खोप लगाइने, लक्षित समूह हेर्नुहोस्

काठमाडौँ- काठमाडौँमा आज देखि भेरोसेल खोप लगाउन सुरु भएको छ ।

कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका विभिन्न  खोप केन्द्रबाट आज असार २९ गते देखि  साउन २ गते सम्म भेरोसेल खोप र सोहि खोप केन्द्रबाट साउन ४ गते ६ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

निर्णय हेर्नुहोस् 

तपाईको प्रतिक्रिया