असार अन्तिमसम्म त्रि.वि. का बाँकी सबै रिजल्ट आउने

काठमाडौं । यसअघि जेठ मसान्तको अन्तिमसम्म बाँकी परिक्षााफल आउने घोषणा गरेको त्रि.वि.ले अहिले त्यो भाका सारेर असार अन्तिमसम्म नतिजा प्रकाशन हुने भनेको छ । परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि नतिजा प्रकाशनको तयारी हुन नसकाले असार अन्तिमसम्म स्नातक तृतिय बर्ष सहितका अन्य बा“की परिक्षाफल सार्वजनिक हुने त्रि.वि.ले जनाएको छ ।

त्रि.वि. परिक्षाको तयारी सँगसँगै परिक्षाफल पनि प्रकाशित हुने भनेको छ ।

तपाईको प्रतिक्रिया