कक्षा १२ को परिक्षा साउन तेस्रो हप्ताबाट

काठमाडौं । विद्यालय स्रतरको सबैभन्दा माथिल्लो कक्षा १२ को परिक्षा साउन तेस्रो साताबाट हुने तय भएको छ । ले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्नेगरी शिक्षा मन्त्रालयसँग अनुमति मागेसँगै कक्षा १२ परिक्षा निक्र्योल हुने भएको हो ।

कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएसँगै कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमै लिखित हुने भएको हो ।

तपाईको प्रतिक्रिया