बिएण्डसीलाई सम्बन्धन दिन माग गर्दै प्रधानमन्त्रीलाई दुर्गा प्रसाईको पत्र (पत्रसहित)

काठमाडौँ- बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

बीएडसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा अबिलम्ब स्पष्ट र ठाेस निर्णय लिन प्रधानमन्त्रीलाई प्रसाईंले पत्र लेखेका हुन् ।

तपाईको प्रतिक्रिया