२ हजार ७ सय ६० संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  २ हजार ७६० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार १३०  पीसीआर परिक्षणबाट १ हजार ८९७ र ३ हजार ८५५ एन्टीजेन विधिबाट ९० ३  गरी कुल २ हजार ७६०  जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ४ हजार १७ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया