आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ- बुधबार बस्ने भनिएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय समितिका नेता तथा कार्यकर्तालाई कोरोना संक्रमण देखिए पछी बैठक स्थगित गरेको हो । कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया