प्रदेश २ लोकसेवा आयोगले २०७८/२०७९ का लागि बार्षिक कार्यतालिका प्रकाशित

काठमाडौँ- प्रदेश नं २, प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०७८/२०८९  को रिक्त पदपूर्तिका लागि  बार्षिक कार्यतालिका प्रकाशित गरेको छ।

२०७८/२०८९ वार्षिक कार्य तालिका बैशाख १२ गते देखि लागु हुने जनाएको छ । कोभिड १९ महामारीको कारणले स्थिति सामान्यमा फर्किएन भने तालिकामा उल्लेख गरिएको समयावधि पुनरावलोकन गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया